१४ पुस २०८१, आइतबार | December 29, 2024

कोभिड-१९ बारे नेकपा नेताबाट चिनियाँ कम्युनिष्ट पार्टीका नेतासंँग भिडियो कन्फरेन्स

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपाल सहितका नेताहरुले कोभिड-१९ का सम्बन्धमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसंँग भिडियो कन्फरेन्स गरेका हुन् । नेपाललगायतका नेताहरुले बुधबार कोरोना भाइरसबारे चिनियाँ कम्युनिष्ट पार्टी, अन्तरराष्ट्रिय विभाग प्रमुख सङ ताओसंँग भिडियो कन्फरेन्स गर्नुभएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । छलफलमा नेता नेपालले चीनले कोभिड-१९…