काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई जुत्ता प्रहार गर्ने युवक प्रतिबन्धित नेकपाको कार्यकर्ता रहेको खुलेको छ । जुम्ला सिञ्जा गाउँपालिका २ घोडेङ्गा गाउँका २२ वर्षीय रतन तिरुवा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीमा आवद्ध रहेको जुम्लाका स्थानीयले बताएका छन् । घाडेङ्गा गाउँका स्थानीयकाअनुसार रतनका बाबु मोहन तिरुवाले सशस्त्र द्वन्द्वमा…