काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले एमसीसी सम्झौतासँग जोडिएका परियोजनाहरुलाई तत्काल अघि नबढाउने निर्णय गरेको छ । बजेटमा एमसीसीसँग जोडिएका परियोजनाहरु समावेश भएको र वैदेशिक ऋण तथा अनुदान सारंश शिर्षकको अनुुसूचिमा एमसीसी सहयाता लिने लेखिएपछि बढेको विवाद मत्थर पार्न बसेको नेकपा सचिवालय बैठकले तत्काल ती परियोजनाहरु अघि नबढ्ने सहमति गरेको हो । एमसीसी सम्झौता र…