१० मंसिर २०८१, सोमबार | November 25, 2024

सांसदहरुबाट सरकारको खर्च कटौती गर्न माग

काठमाडौं । साना दलका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहेको भन्दै खर्च कटौतीको प्रस्ताव गरका छन् । प्रतिनिधि सभामा शनिबार जारी विनियोजन विधेयक माथिको छलफलमा सांसदहरुले विभिन्न मान्त्रालयको खर्च कटौतिको प्रस्ताव गरेका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले देशको विकासको लागि सन्तुलिन र विकेन्द्रीत बजेट आउन नसकेको बताउनुभयो…