काठमाडौं । सरकारले असार १ गतेदेखि सबै सरकारी कार्यालय सुचारु गर्ने निर्णय गरेकोछ छ । १ गतेदेखि संचालन हुने कार्यालयहरु दुई सिफ्टमा संचालन हुनेछन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै दुई सिफ्टमा कार्यालय संचालन गर्नुपर्ने बाध्यता भएको बताए । सरकारी मात्र नभएर सबै निजी कार्यालय एवं बैंक तथा…