१० मंसिर २०८१, सोमबार | November 25, 2024

भारतसँग निहुँ खोज्न हैन, सदाका लागि सीमा समस्या समाधान गर्न चाहेका छौं : अध्यक्ष प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग निहुँ खोज्न नभै सिमा समस्या सदाका लागि समाधान गर्न नेपालले नयाँ नक्शा जारी गरेको बताएका छन् । प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा अध्यक्ष प्रचण्डले भूमि फिर्ता गर्ने सवालमा सबै राजनीतिक दलहरू बीच देखिएको राष्ट्रिय एकताले…