१० मंसिर २०८१, सोमबार | November 25, 2024

भारतले लिम्पियाधुरा–कालापानी क्षेत्र तत्काल फिर्ता गर्नुपर्छ : दीनानाथ शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । नेपालको नयाँ राजनीतिक नक्सालाई निशान छापमा समावेस गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७माथिको छलफलका क्रममा शर्माले भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नुपर्ने बताएका हुन् । शर्माले दुवै छिमेकी असल मित्र…