काठमाडौं । नेपालमा निकै विवादित बनेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता समयमा पारित हुने अवस्था घर्किँदै गएपछि सरकारले म्याद थपको तयारी सुरु गरेको छ । असार १६ गते अर्थात जुन ३० सम्म संसदले अनुमोदन नगरे एमसीसी नेपालबाट फिर्ता जाने सम्भावना बढेर गएपछि सरकारले म्याद थपका लागि उच्चस्तरमै छलफलको प्रयास गरेको हो । बुधबार मात्रै परराष्ट्रमन्त्री…