११ मंसिर २०८१, मंगलबार | November 26, 2024

ओली-प्रचण्ड छलफल सकियो, निस्किएन निस्कर्ष

काठमाडौं । चरम अन्तर्संघर्षका कारण पार्टी फुटकै अवस्थामा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल सकिएको छ । यौटै विमानका दुई पाइलटबीच बेमेल हुँदा देखिने संकटपूर्ण अवस्था यति बेला नेकपामा रहेको छ । चरम संकटका बीच युद्धबिरामका लागि गरिएका कैयौं दिनका प्रयत्न सफल…