काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न आफ्नो दृढ अडान रहेको दोहो-याएका छन् । पार्टीभित्रबाट प्रधानमन्त्री र अध्यक्षपदबाट समेत राजीनामा मागिएको समयमा शुक्रबार राति नेपाल टेलिभिजनमार्फत देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पदबाट यस्तो अडान दोहो-याएका हुन् । ओलीले आन्तरिक विमति वा समस्यामा…