काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको चरम अन्तरविरोध झन पछि झन झाङ्गिदै गएको छ । असार १६ गतेबाट सतहमा देखिने गरी सुरुभएको अन्तरविरोध हल गर्नका लागि पार्टी स्थायी कमिटीको बैठक पटकपटक स्थगित गर्दै सहमति खोज्ने भनिएपनि यो बीचमा गुट बैठकहरु मात्र बसेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल…