काठमाडौं । संसदको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले वार्षिक प्रतिवेदन पारित गरेको छ । प्रतिवेदन आर्थिक वर्षको अन्तिमसम्म पारित गरिसक्नु पर्ने भएपनि कोरोना महामारीका कारण पारित हुन सकेको थिएन । कोभिड महामारी र समिति सभापतिहरुको कार्यकाल सकिएका कारण समयमै प्रतिवेदन पारित गर्न नसकिएको समिति सभापति तारादेवी भट्टले बताइन । समितिको बैठक केही दिनका…