२७ फाल्गुन २०८१, मंगलबार | March 11, 2025

संसद विघटन विरुद्ध बुटवलमा मसाल जुलुस, प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाईयो

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । प्रधानमन्त्रीले गरेको संसद विघटन सिफारिसलाई प्रतिगमनको संज्ञा दिएका प्रचण्ड-नेपाल पक्षीय कार्यकर्ताहरुले बुटवलको ट्राफिक चोकमा मसाल जुलुस प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । मसाल जुलुसमा सहभागी कार्यकर्ताहरुले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै प्रधानमन्त्री ओलीका विरुद्ध चर्को नारा लगाएका…