१२ मंसिर २०८१, बुधबार | November 27, 2024

राजधानीका लागि सडकमा उत्रेका नागरिक आन्दोलनलाई नेकपा रुपन्देहीको ‘नैतिक’ समर्थन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाको रुपन्देही जिल्ला समितिले घुमाउरो पारामा बुटवलमा जारी नागरिक आन्दोलनलाई समर्थन गरेको छ । प्रदेश सरकारले प्रस्ताव गरेको राजधानी बुटवलबाट दाङ सार्ने विषयमा आईतबार विज्ञप्ति प्रकाशित गर्दै नेकपाले राजधानी एकाएक सार्ने प्रदेश सरकारको निर्णयबाट रुपन्देही र यस आसपासका जनताहरु आन्दोलित हुनुलाई स्वाभाविक भनेको छ । नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी…