काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पुनः बस्दै छ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको हो । आजको सचिवालय बैठकमा मङ्सिर १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्यहरूलाई सम्बोधन गरेर दिएको जवाफमाथि अरू सदस्यहरूले धारणा राख्नेछन् । नेकपा सचिवालयमा पत्रमार्फत्…