काठमाडौं । सरकारले एकपक्षियरुपमा अध्यादेश मार्फत संवैधानीक नियुक्त गर्न अग्रसर भएपछि आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नजाने भएका छन्। मंगलबार बिहान बसेको परिषदको बैठकमा प्रतिनिधिसभाका सभामुख उपस्थित नभएका कारण गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो। बैठक साँझ पुनः बस्ने भनिए पनि सरकारले…