काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमबारको सुनुवाइ सकिएको छ । मंगलबार पुनः सुनुवाइ हुनेगरी आजको सुनुवाइ स्थगित भएको छ । आज अधिवक्ता दीनमणी पोखरेले लामो बहस गर्दै सरकारले संविधानको धारहरुको अपव्याख्या गरेको तर्क गरे । पोखरेलले संसद विघटन गर्न पाउने प्रधानमन्त्रीको अधिकार नभएको भन्दै अन्तराष्ट्रिय नजिर पनि पेश गरे । पोखरेलले…