बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्री ओलीको प्रतिगामी कदमका बिरुद्व संयुक्त आन्दोलन आवश्यक रहेको बताएका छन । जनताको संयुक्त शक्तिशाली आन्दालनको बलबाट विघटित संसद पुनः जीवित गर्न सकिने दावी गरे । संसद विघटनको विपक्षमा रहेका सबै राजनीतिक र नागरिक समाज संयुक्त आन्दोलनमा उत्रनु पर्नेमा जोड दिए । प्रतिनिधिसभा विघटन गर्ने…