३ बैशाख २०८२, बुधबार | April 17, 2025

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको तयारी पुरा, उद्घाटनमा आयोजक र सुनवल भिड्ने

बुटवल । बिस पचहत्तर युवा परिवार, बुटवलको आयोजनामा शनिबार (भोली) बाट बुटवलमा प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता-२०८१ हुदैछ । चैत ३० गतेसम्म चल्ने प्रतियोगिताको तयारी पुरा भएको आयोजक क्लबले जनाएको छ । सिद्देश्वरी लालकुमारी माबिको खेलमैदानमा हुने प्रतियोगितामा आयोजक बिसपचहत्तर युवा परिवार, सुनवल नगरपालिका, बिरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल…