काठमाडौं । काठमाडौं महानगरपालिका भित्र रहेका ६ वटा ‘ए’ डिभिजन क्लबलाई कामनपाले १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । महानगरले सोमबार एक कार्यक्रम आयोजना गरी फुटबल क्लबहरुलाई रकम हस्तान्तरण गरेको छ । महानगरपालिकाबाट आर्थिक सहायता रकम प्राप्त गर्ने क्लबहरुमा मछिन्द्र क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, काठमाडौं खेल मण्डल (एनआरटी), संकटा क्लब…