३ बैशाख २०८२, बुधबार | April 17, 2025

लुम्बिनी प्रदेश भलिबल संघको अध्यक्षको जिम्मेवारी योग गुरुङलाई

बुटवल । लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारणसभाले योग गुरुङलाई अध्यक्ष तथा नवल गुरुङलाई महासचिवको जिम्मेवारी दिएको छ । मंगलबार बुटवलमा सम्पन्न भएको विशेष साधारणसभाको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव तिरणध्वज गौतमले उद्घाटन गर्दै खेल क्षेत्रमा बजेट अभाव हुदा पूर्वाधार विकासमा गति लिन नसकेको बताए । देशको बजेटको कुल रकममध्ये ०.१७ प्रतिशत तथा प्रदेशको कुल…