तिलोत्तमा । तिलोत्तमा क्रिकेट बिकास समितिको तेस्रो अधिबेसनबाट निर्बाचित नयाँ कार्यसमितिको पदस्थापन तथा सपथ प्रहण कार्यक्रम आज सम्पन्न भएको छ । गत सनिबार सम्पन्न अधिबेसनबाट निर्बाचित दिपक शर्मा भुर्तेलको अध्यक्षत रहेको नयाँ कार्यसमितिलाई लोकनेश ढेंगामगर कार्यवहाक अध्यक्ष रहेको निवर्तमान समितिले पदस्थापन गराएको हो । कार्यक्रममा निर्बाचन अधिकृत बाबुराम गैरेले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए…