काठमाडौं । ग्रेट हिमालयन क्रिकेट क्लब नेपाल-पाकिस्तान मैत्रिपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । काठमाडौंस्थित पाकिस्तानी दूतावासद्वारा आयोजित प्रतियोगिताको उपविजेता एन्जल क्रिकेट क्लब बनेको छ । काठमाडौंमा १० दिनसम्म चलेको प्रतियोगिताको अन्तिम दिन आइतबार युवा तथा खेलकुद सचिव केदार न्यौपानेले विजेता र उपविजेतालाई पुरस्कृत गरेका छन् । त्यसअवसरमा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै…