काठमाडौं । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले युरोकप २०२० मा सर्वाधिक गोलकर्ताको अवार्ड अर्थात गोल्डेन बुट पाएका छन् । गत संस्करणको विजेता पोर्चुगल योपटक अन्तिम १६ बाटै बाहिरिएको थियो । तर समूह चरणका तीन र अन्तिम १६ एक गरि प्रयोगिताका चार खेलमा पाँच गोल गरेका रोनाल्डोले सर्वाधिक गोलकर्ताको अवार्ड पाए । चेक गणतन्त्रका प्याट्रिक सेकले पनि…