काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइले नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मैदान फर्काउने प्रयास भइरहेको बताएका छन् । ओमानसँगको खेलपछि मोन्टीले यस्ताे बताएका हुन् । ‘दीपेन्द्र हाम्रा लागि महत्वपूर्ण खेलाडी हुन्। हामीले हरेक स्रोतहरु लगाइरहेका छौं । हरेक विशेषज्ञहरुले दिपेन्द्रको लागि के ठिक हुन्छ सबै थोक गरिरहेका छन्,’ उनले भने, ‘हामीले दिपेन्द्रको करिअरको…