काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज (आइतबार) समूह चरणको दोस्रो खेल खेल्दै छ । दोस्रो खेलमा नेपालले अफगानिस्तानको सामना गर्दैछ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले फाइनलसम्म पुग्ने सम्भावना जीवित राख्न आइतबार जित्नै पर्छ । नेपाल र अफगानिस्तानबीचको खेल, संयुक्त अरब ईमिरेट्स (यूएईस्थित) आईसीसी एकेडेमीको ओभल २ मैदानमा हुनेछ । खेल नेपाली…