९ मंसिर २०८१, आइतबार | November 24, 2024

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक २५.५५ अंकले बढेर १९८९.५३ विन्दुमा पुगेर अडिएको छ । यो सेसनमा १७६ कम्पनीका ७०२ पटक भएको कारोबारमा ८५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा २ करोड ९१ लाख ७९ हजार ३३३ रुपैयाँको…