काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । काठमाडोंमा तेस्रो लगानी सम्मेलनको उदघाटन सत्र चलिरहेका बेला राष्ट्रपति पौडेलबाट अध्यादेश जारी भएको हो । राष्ट्रपति पौडेलबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी…