नेपालगन्ज । नेपाल भारत सीमानाका जमुनाहाबाट नेपालगन्ज बजार प्रवेश गर्दा सम्म २४ सै घण्टा ३ देखि ४ स्थानमा कडा चेकिङ हुने गरेपनि अबैध भन्सार छलीको सामान नेपालगन्ज भित्रिन छाडेको छैन । दशगजाको छेउमै रहेको प्रहरी, भन्सारमा तैनाथ प्रहरी र भन्सारका कर्मचारी तथा चौलिक्का चौकमा तैनाथ सशस्त्र प्रहरीको चेकजाँच पछि मात्र नेपालगन्जमा यात्रीहरुले प्रवेश पाउँदछन् ।…