बुटवल । बुटवलमा पछिल्लो परिवर्तित कर तथा भन्सार नीतिलगायतका बिषयमा सम्बन्धित कार्यालयहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा भएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान कार्यालय, भैरहवा भन्सार कार्यालय र भन्सार एजेन्ट संघका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । संघको सभाहलमा आयोजित कार्यक्रममा व्यवसायीहरुले राज्यका तर्फबाट छोटोछोटो समयमा नै करका…