२८ मंसिर २०८२, आइतबार | December 15, 2025

कारोबार खुलेको दिनमै सानिमा जनरलको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौ । बुधबारदेखि कारोबारमा आएको सानिमा जनरल इन्स्योरेन्सको शेयरमा समारात्मक सर्किट लागेको छ । कारोबारमा आएको पहिलो दिन कम्पनीको शेयर खरिदकर्ताको चाप देखिएको छ भने बिक्रीकर्ता भने शुन्य देखिएको छ । कम्पनीको ११ लाख ८८ हजार ६९८ कत्तिा शेयर खदिरद आदेशहरू छन् भने बिक्रीकर्ता भने शून्य छ। ३११ रुपैयाँमा कारोबार खुलेको कम्पनीको शेयर मूल्य ९.९७…