काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा, सिँचाइ तथा नदी डाइभर्सन आयोजनालाई विशेष प्राथमिकतामा राखिएको छ । निर्माणका क्रममा रहेका आयोजनालाई सम्पन्न गर्ने र केही ठूला आयोजना शुरु गर्ने लक्ष्यसाथ सरकारले बजेट विनियोजन गर्न लागेको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई चालु आवको भन्दा झण्डै छ अर्ब कम हुने गरी ७५ अर्ब बराबरको…