७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

बजेटबारे उद्योगी-व्यवसायी : कोरोना असरबाट मानव जीवन बचाउने बजेट

काठमाडौं । उद्योगी व्यवसायीहरुले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई सहयोग पु-याउने गरी बजेट आएको प्रतिक्रिया दिएका छन् । नेपाल चेम्बर अफ कमर्सका अधयक्ष राजेशकाजी श्रेष्ठले कोरोनाको संक्रमणबाट मानव जीवन बचाउने गरी बजेट आएकोले स्वागत योग्य भएको बताउनुभयो । उत्पादनका लागि आउनुपर्ने आर्यक्रम भने अपेक्षा अनुसार आउन नसकेको उहाँले बताउनुभयो । यस्तै कृषि, उत्पादन, रोजगारी सबै…