७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

बिद्धुतिय सवारी सधान माथि लगाएको कर हटाउन माग

बुटवल । वातावरण र विद्युतिय पारवहनका क्षेत्रमा क्रियासिल संस्थाहरुले विद्युतिय साधन माथी सरकारले लगाएको अंकुस तत्काल हटाउन माग गरेका छन्। उनीहरुले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्युतिय सवारी साधन खरिदमा गरिएका कडाइ र बढाइएको शुल्क तत्काल हटाउन माग गरेका हुन् । सरकारले आफ्ना नीति तथा कार्यक्रम, योजना र स्वेतपत्र विपरित आर्थिक बर्ष ०७७।७८ को बजेट…