७ मंसिर २०८१, शुक्रबार | November 23, 2024

कोरोना उपचारका लागि ग्लोबल आइएमई बैकले दियो प्रदेश ५ सरकारलाई २५ लाख

काठमाडौं। कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा नागरिक स्तरबाट सहयोग आउने क्रम जारी रहेको छ । प्रदेश नम्बर ५ सरकारले गठन गरेको कोषमा बुधबार ग्लोबल आइएमई बैंकले राहत रकम जम्मा गरेको छ । बैकले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानका लागि भन्दै २५ लाख रुपैयाँ सहयोग गरेको हो । बुधबार मुख्यमन्त्री कार्यालयमा पुगेर बैंकको प्रदेश…