९ मंसिर २०८१, आइतबार | November 24, 2024

प्रभु बैंकले १० प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने,साउन २३ गते देखि भदौ १ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । प्रभु बैंकले साउन १९ गतेदेखि १० प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरले २ अर्ब रुपैयाँ बराबारको  २० लाख कित्ता ऋणपत्र १० प्रतिशत ब्याजदरमा निष्काशन गर्ने लागेको हो । ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन…