९ मंसिर २०८१, आइतबार | November 24, 2024

व्यापार, उर्जा र लगानीमा सहकार्य बढाउन अर्थमन्त्री डा. खतिवडाबाट बंगलादेशलाई आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल र बंगलादेशबीच द्विपक्षीय व्यापार, उर्जा र लगानीमा सहकार्य भैरहेको बताएका छन् । ७ वर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कन लागेका बंगलादेशका राजदूत मास्फी बिन्ते साम्ससँगको भेटमा अर्थमन्त्री खतिवडाले दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउन सक्ने आधार रहेको बताए । खतिवडाले नेपाल र बंगलादेशबीच ५ दशकभन्दा लामो सम्बन्ध भएको…