काठमाडौं । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने भएका छन् । दुवै लघुवित्तले आइतबार एक समारोहका बीच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन । मर्जर सम्बन्धी उक्त समझदारीपत्रमा एनआईसी एशिया लघुवित्तकोे तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तकोे तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका छन् । मर्जर हुने दुबै संस्थाहरु नेपाल…