९ मंसिर २०८१, आइतबार | November 24, 2024

डिजिटल प्रविधिमा फड्को मार्दै सनराइज बैंक, महिलालाई प्रविधिमैत्री बनाउन सनराइज नारी बचत खाताको सुरुवात

काठमाडौं । डिजिटल प्रविधिमा फड्को मार्दै नयाँ नयाँ सेवा सुविधाहरु प्रदान गर्दै अघि बढेको सनराइज बैंकले महिलालाई प्रविधिमैत्री बनाउले उद्देश्य स्वरुप सनराइज नारी बचत खाता सुरुवात गरेको छ । बैंकले तीजको विशेष अवसर पारेर सुरुवात नारी बचत खाताको सुरुवात गरेको हो । नारी बचत खाताले महिलाहरुको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ। चाडबाडको…