काठमाडौं । छोटो समयमै चर्चित बनेको चर्चित रेमिट कम्पनी ग्लोबल मनि एक्स्प्रेस (जीएमई रेमिट्यान्स)ले दक्षिण कोरियामा इलोक्ट्रोनिक पेमेन्टको लाइसेन्स प्राप्त गरेको छ । जीएमईको लाइसेन्स प्राप्तिसँगै दक्षिण कोरियामा रहेका नेपाली समुदायले नेपालमा अझ सजिलै रकम कारोबार गर्न र स्वदेश पठाउन सक्ने भएका छन् । ‘बैंक अफ कोरियाबाट लाइसेन्स प्राप्त भैसकेको छ’, जीएमई दक्षिण कोरियाका सीओओ…