काठमाडौं। समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिउँसो २ बजे बाँडफाँड गरिने जनाएको हो । लघुवित्तको आइपिओको प्री एलटमेन्ट भएको छ जसमा ८ हजार ७० जनाले पाए १० कित्ताका दरले सेयर पाएका छन भने आवेदन दिएका ५ लाख ५८ हजार ४ सय ३ जनाको हात भने…