काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गतेदेखि नियमित रुपमा व्यवसाय संचालन गर्न सबै व्यवसायीहरुलाई आग्रह गरेको छ । नाडाको सोमबार बसेको पदाधिकारी बैठकले भदौ २५ गतेपछि पनि निषेधाज्ञा लागेमा त्यसलाई उल्लंघन गरेर भएपनि व्यवसाय सुचारु गर्ने निर्णय गरेको छ । स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा भदौ २४ गतेसम्म निषेधाज्ञा लगाएको छ । अब सरकारको…