नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले अवका दिनमा कुनैपनि बहानामा लकडाउन वा निषेधाज्ञा झेल्न सकिने अवस्था नरहेको निश्कर्ष निकालेको छ । संघले असोज १ गतेदेखि आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्णरुपमा हटाउन माग समेत गरेको छ । लगातारको निषेधाज्ञा र लकडाउनले उपभोग्य एवं अत्यावश्यक सामान उत्पादन तथा विक्री वितरण गर्ने कार्य प्रभावित भएको भन्दै संघले लकडाउन…