काठमाडौं । सरकारले उद्योग व्यवसायमा लिँदै आएको करका दर र अन्तस्शुल्क घटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले व्यवसायमा सरकारले लगाउँदै आएको करका दर तथा अन्तस्शुल्क घटाउने निर्णय गरेको जानकारी दिए । मन्त्री ज्ञवालीले आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका…