१० मंसिर २०८१, सोमबार | November 25, 2024

नवलपरासीको प्रगतिनगरमा प्रभु बैंकको २११ औं शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले नवलपरासीको प्रगतिनगरमा २११ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कार्तिक १९ गतेदेखि नवलपरासीको देवचुली नगरपालिका वडा नं १५ स्थित प्रगतिनगरमा २११ औं शाखा खोली सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्न…