१० मंसिर २०८१, सोमबार | November 25, 2024

गण्डकी प्रदेशबाट ढकाल प्यानलको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानललाई मतदान गर्ने सर्वसम्मत निर्णय गरेका छन । चुनावी प्रचारप्रसारको दौरानमा रहेको ढकाल प्यानललाई आइतबार साँझ पोखरामा स्वागत गर्दै गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले गण्डकी प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यानललाई…