१० मंसिर २०८१, सोमबार | November 26, 2024

रुपन्देहीको आर्थिक विकासबाट राजधानीको भरपाई गरिने : अर्थमन्त्री पौडेल

बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलबाट अन्यत्र सारिएको बिरोधमा पार्टीबाट असन्तुष्ट बुटवलका उद्योगी ब्यवसायीहरुलाई नेकपाका महासचिव विष्णु पौडेलले राजधानीको भरपाई हुने गरि बिकास दिने आश्वासन दिएका छन् । दोस्रो पटक अर्थमन्त्री बनेपछि पहिलो पटक गृहनगर पुगेका महासचिव पौडेलले पार्टी कार्यालयमा भेला भएका असन्तुष्ट उद्योगी ब्यवसायीहरुसँग छलफल गर्दै रुपन्देहीमा राजधानी नरहेता पनि रुपन्देहीको समग्र विकास…