रुपन्देही । आर्थिक समृद्धि र व्यावसायिक विकासका लागि मुलुकमा राजनीतिक स्थायित्व जरुरी रहेको उद्योगी व्यवसायीले बताएका छन् । रुपन्देही व्यापार सङ्घको १९औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा व्यवसायीहरुले पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक अस्थिरताका कारण आर्थिक क्षेत्र नराम्ररी प्रभावित हुन सक्नेतर्फ सम्बेदनशील हुन सम्बन्धीत सबै पक्षलाई गरे । उनीहरुले राजनीतिक आन्दोलनपछि देश स्थिरतातर्फ अगाडि बढेको अवस्थामा…