काठमाडौ । एन आई सी एशिया बैंकले डेबिट कार्ड लिन अनलाईनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशियाले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको सुविधा ल्याएको हो । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकवर्गलाई जुनसुकै…