काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ। टेलिकमले शुक्रबार आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको हो । दोस्रो त्रैमासको आम्दानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँ अर्थात ३३ दशमलव ४० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा…